काठमाडौं । नेपालीब बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले बढेर तोलाको १९ सय ७० रुपैयाँ कायम भएको छ ।










प्रतिक्रिया