काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले वन मन्त्रालयका लागि उक्त रकम विनियोजन भएको जानकारी गराएका हुन् ।










प्रतिक्रिया