काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पर्यटन मन्त्रालयका लागि उक्त रकम विनियोजन भएको जानकारी गराएका हुन् ।










प्रतिक्रिया