काठमाडौं । अर्थ मन्त्रालयको राजश्व सचिवमा भुपाल बराल नियुक्त भएका छन् । बरालले आइतबारबाट कार्यभार सम्हाल्ने छन् ।
बरालसँग यसअघि आन्तरिक राजश्व विभाग, भन्सार विभाग र राजश्व अनुसन्धान विभागको महानिर्देशक भएर काम गरिसकेको अनुभव समेत छ ।
अर्थनीति

प्रकाशित : २७ कार्तिक २०८२, बुधबार
प्रतिक्रिया