Logo

बिजनेस होम

कोसी, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली


gdpnepal
   ३० कार्तिक २०८२, शनिबार


काठमाडौं । पछिल्ला केही दिनयता देशभर मौसम सफा रहँदै आएको छ । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि मौसम सफा रहनेछ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । 

विभागले राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

 

प्रकाशित : ३० कार्तिक २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह