Logo

कर्पोरेट-बजार

सुनको मूल्य ५ सयले बढ्यो


GDP नेपाल
   २ मंसिर २०८२, सोमबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन ५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ५ सयले बढेर २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेको हो । चाँदी आज ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २ मंसिर २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह