काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ९ सय रूपैयाँले बढेर २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँले बढेको छ । आज चाँदी प्रतितोला३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया