Logo

कर्पोरेट-बजार

आज सुनको मूल्यमा सामान्य गिरावट


GDP नेपाल
   १२ मंसिर २०८२, बिहिबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ४ सय रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ४८ हजार ४ सय कायम भएको हो ।

बुधबार ९ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सय पुगेको थियो।

यस्तै, आज सुनको मूल्य घटे पनि चाँदीको भने मूल्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३ हजार २ सय ८० कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँ कायम भएको थियो।

प्रकाशित : १२ मंसिर २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह