Logo

कर्पोरेट-बजार

प्रतितोला १ हजार ६ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   १५ मंसिर २०८२, आइतबार


काठमाडौं । साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो । 

शुक्रबार २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको  मूल्य पनि बढेको छ । शुक्रबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढेर ३४ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ ।  

प्रकाशित : १५ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह