Logo

कर्पोरेट-बजार

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यातलाई पत्नीशोक


GDP नेपाल
   १५ मंसिर २०८२, आइतबार


काठमाण्डौ । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यातलाई पत्नीशोक परेको छ । पूर्व अध्यक्ष बस्न्यातकी श्रीमती शान्ति बस्न्यातको ८० वर्षको उमेरमा मंसीर १३ गते कुपण्डोलस्थित निवासमा स्वर्गारोहण भएको हो । उनको मृत्युको खबरले स्तब्ध बनाएको नेपाल उद्योग परिसंघले जनाएको छ ।

स्वर्गीय बस्न्यातको शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार भईसकेको छ । स्वर्गीय बस्न्यातप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिसंघका पूर्वअध्यक्ष नरेन्द्रकुमार बस्न्यातलगायत शोक सन्तप्त परिवाजनप्रति परिसंघ गहिरो समवेदना अर्पण गरेको छ ।

पूर्वराष्ट्रसेवक समेत रहनुभएकी स्वर्गीय बन्यातका एक छोरा र एक छोरी छन् ।

प्रकाशित : १५ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह