Logo

कर्पोरेट-बजार

२२ सय रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २९ मंसिर २०८२, आइतबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य दुई हजार दई सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको हो ।

त्यस्तै चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : २९ मंसिर २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह