Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै दुई लाख ८४ हजार सात सय


GDP नेपाल
   ७ माघ २०८२, मंगलबार


काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेर दुई लाख ८४ हजार सात सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८२ हजार हजार रुपैयाँमा कारोबार भएको थियो।


त्यस्तै चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ७ माघ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह