Logo

कर्पोरेट-बजार

सुनको मूल्य १० हजार ४ सयले बढ्यो, तोलाकै २ लाख ९५ हजार १ सय


GDP नेपाल
   ८ माघ २०८२, बुधबार


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा १० हजार ४ सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ ।


मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।
यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ ।

प्रकाशित : ८ माघ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह