काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ हजार ५०० रुपैयाँले घटेर २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ६२० रुपैयाँले घटेके छ । आज चाँदी तोलाको ४ हजार ९ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया