Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?


GDP नेपाल
   २४ माघ २०८२, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ हजार दुई सय रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला २७० रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश सुनको मूल्य ४ हजार ८१५ डलर तथा चाँदीको मूल्य ७२.४४ डलर कायम भएको छ ।

प्रकाशित : २४ माघ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह