तस्विरहरु : सञ्जय कुमार यादव/नेपाल न्यूज बैंक
नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा चुनावी सभा आयोजना गरेको छ । यही सभामार्फत् कांग्रेसले आफने चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गर्दै छ । सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्दै छन् ।

































प्रतिक्रिया