काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि हेम राज ढकालको प्यानलले सोमबार उम्मेदवारी घोषणा गर्ने भएको छ ।
ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् भने सोही प्यानलबाट एसोसिएयट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेश लाल श्रेष्ठ र महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी घोषणा गर्न लागेका छन् ।










प्रतिक्रिया