Logo

मुख्य समाचार

काठमाडौं १ बाट रास्वपाले खोल्यो खाता, रञ्जु दर्शना विजयी


GDP नेपाल
   २२ फाल्गुन २०८२, शुक्रबार


काठमाडौं । काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) विजयी भएकी छन् । उनले १५ हजार ४५५ मतसहित विजय प्राप्त गरेकी हुन् ।

त्यस्तै, नेपाली कांग्रेसका प्रबल थापाले भने ६ हजार ३६४ मत प्राप्त गरेका छन्।

राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत, एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत र श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।

प्रकाशित : २२ फाल्गुन २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह