Logo

राजनीति

चितवन २: रवि लामिछाने भारी मतले अगाडि, पछ्याउदै मीना खरेल


GDP नेपाल
   २२ फाल्गुन २०८२, शुक्रबार


काठमाडौं । चितवन २ मा मत गणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार रास्वपाका सभापति रवि लामिछाने भारी मतले अगाडि रहेका छन् ।


विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लामिछानेले १० हजार ८२० मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले ३१२६ मतसहित पछ्याइरहेकी छन् । । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २८४५ मत पाएका छन् ।

प्रकाशित : २२ फाल्गुन २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह