काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ३ हजार ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ५ हजार ४७५ रुपैयाँमा किनबच भइरहेको छ ।










प्रतिक्रिया