इटाभट्टा उद्योगीहरुले विगत झैं यसबर्ष पनि इटा पोल्ने तयारी थालेका छन् । वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै उद्योगीहरुले केही ढिलागरी इटाभट्टामा इटा पोल्न आगो लगाउने तयारी गरेका हुन् । व्यवसायीले करिब पाँच महिना निरन्तर इटा पोल्ने बताएका छन् । यसै सिलसिलामा २०४६ सालदेखि इटा उद्योग चलाइरहेका भक्तपुर नगरपालिका–९ का नातिभाइ ह्योम्वाले इटा पोल्ने कामको तयारी…