सर्वोच्च अदालतले अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) मा सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा पोखरेलले दायर गरेको रिट खारेज भएको हो । शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले एआईजी पोखरेलले दायर गरेको रिट खारेज गरेको…