बागलुङमा राष्ट्रिय गौरवका आयोजनाबाहेक अधिकांश सडक कच्ची छन् । कच्ची सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । यस्ता सडकमा यात्रा गर्दा यात्रुले निकै सास्ती खेप्दै आएका छन् । यहाँका ग्रामीण सडक कुनै पनि कालोपत्र छैनन् । पछिल्लो समय स्थानीय तहहरूले ग्रामीण सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नति गर्न थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाले पनि लोकमार्गसँग…