गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पार्यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि समस्या पर्यो । केही वर्ष पहिले भोटेकोसी नदीमा आएको बाढीका कारण भोटेकोसी जलविद्युत् आयोजना झण्डै चार वर्षसम्म बन्द हुनपुग्यो । गत…