काठमाडौं । इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधाहरूको साथ, प्रयोगकर्ताहरुलाई जम्मा २१ हजार ४१० रुपैयाँमा अविश्वसनीय गेमिंग र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स नोट ८ आइ लिएर आएको छ । ग्राहकले इन्फिनिक्स नोट ८ आई १५ माघ (२८ जनवरी) देखि दराज मार्फत प्रिबुक गर्न सक्दछन् । अक्टाकोर हेलियो जी प्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम…