Logo

बैंक / बिमा /शेयर

सांग्रिला डेभलपमेण्ट बैंकको २२ हजार कित्ता संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १८ पुस २०७८, आइतबार


काठमाडौं ।

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको २२ हजार कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ ।

कम्पनीले रुपेश थापाको नाममा रहेको २२ हजार कित्ता संस्थाक सेयर बिक्रीमा रहेको सुचना जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सुचना जारी गरेको थियो । उक्त अवधिमा आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुमा यो सेयर विक्री गर्न लागेको हो । यो सेयर खरिद गर्न इच्छुकहरुले कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार , काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह