सरकारले युवा तथा खेलकुद मन्त्रालयलका लागि २ अर्ब ४६ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै यस्तो बताएका हुन् । बजेटमा आर्थिक वर्षमा मुलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने र कीर्तिपुरमा रात्रिकालीन खेल खेल्न मिल्ने योजना ल्याएको छ ।
प्रतिक्रिया