Logo

कर्पोरेट-बजार

इन्धनको मूल्यसँगै हवाई भाडा बढ्यो (सूचीसहित)


GDP नेपाल
   २२ असार २०७९, बुधबार


इन्धको मूल्य बढेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा पनि बढाएको छ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेसँगै संघले बुधबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो । संघका अनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा २२० रुपैयाँ बढेको छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह