इन्धको मूल्य बढेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा पनि बढाएको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेसँगै संघले बुधबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो । संघका अनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा २२० रुपैयाँ बढेको छ ।
कर्पोरेट-बजार

प्रकाशित : २२ असार २०७९, बुधबार
प्रतिक्रिया