Logo

कर्पोरेट-बजार

उकालो लाग्दै सुनको मूल्य, तोलाको ९७ हजार नाघ्यो


GDP नेपाल
   २५ श्रावण २०७९, बुधबार


बुधबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपालसुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ । मंगलबार ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज दुई सय रुपैयाँले बढेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २३० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह