Logo

कर्पोरेट-बजार

स्याङ्जामा टिभिएसको नयाँ शोरुम


GDP नेपाल
   ३१ श्रावण २०७९, मंगलबार


नेपालमा टिभिएस टू ह्वीलरको वितरक जगदम्बा मोटर्सले स्याङ्जाको वद्खोलामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

नयाँ शोरुमको उद्घाटनमा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताएका हुन् ।

कार्यक्रम स्याङ्जाका जिल्लाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो । त्यसक्रममा स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीव बहादुर बस्नेत, प्रहरी उपरीक्षक रवीन्द्र खनाल, सशस्त्र प्रहरी नायव उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा नम्बर ३ र ४ का वडा अध्यक्ष लगायतको अपस्थिति रहेको थियो ।

 

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह