Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?


GDP नेपाल
   ३ भाद्र २०७९, शुक्रबार


नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको छ ।

तोलामा चार सय रुपैयाँले घटेसँगै आज छापावाल सुन ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँमा कायम भएको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेसँगै ११ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह