सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुयोग श्रेष्ठ पुनः नियुक्त भएका छन् ।
कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठ पुनः सिइओमा नियुक्त गरेको हो । श्रेष्ठले भदौ १९ गते देखि लागू हुने आगामी चार वर्षका लागि पुनः सिइओको जिम्मेवारी सम्हाल्नेछन् ।
प्रतिक्रिया