Logo

बैंक / बिमा /शेयर

एनआइसी एसिया लघुवित्तले लाभांश वितरण नगर्ने


GDP नेपाल
   २१ पुस २०८१, आइतबार


काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तको पुस १९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

प्रकाशित : २१ पुस २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह