Logo

बैंक / बिमा /शेयर

नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २२ पुस २०८१, सोमबार


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २८० रुपैयाँ तोकिएको छ ।

आवेदकले न्यूनतम २१ हजार कित्ताका लागि बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रकाशित : २२ पुस २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह