Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ४९ अंकले बढ्यो नेप्से


GDP नेपाल
   २२ पुस २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४९.१२ अंकले बढेर दुई हजार ६४०.६८ विन्दुमा पुगेको छ ।


बैंकिङ १५, विकास बैंक १३०, फाइनान्स ३४, होटल तथा पर्यटन १९३, हाइड्रोपावर १२५, निर्जीवन बीमा १२९, उत्पादन १२६, जीवन बीमा २८५, माइक्रोफाइनान्स ३६, ब्यापार २१ र अन्य उपसमूह ३३ अंकले बढेको छ ।


आज आत्मनिर्भर लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज उपकार लघुवित्त र सामुदायिक लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।



यस दिन ३१२ कम्पनीको एक करोड ५४ लाख कित्ता सेयर ६ अर्ब ३० करोडमा कारोबार भएको छ ।

प्रकाशित : २२ पुस २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह