Logo

सेयर बजार

२६ अंकले घट्यो नेप्से, कारोबारमा भने वृद्धि


GDP नेपाल
   १५ बैशाख २०८३, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २६.१६ अंकले घटेर दुई हजार ७७०.२६ विन्दुमा पुगेको छ ।







बैंकिङ १२, विकास बैंक ७४, फाइनान्स १४, होटल तथा पर्यटन २११, हाइड्रोपावर ६९, जीवन बीमा २०, उत्पादन २९२, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा ४३ र व्यापार उपसमूह १४ अंकले घटेको छ ।
समग्रमा बजार घटेपनि आज अन्य उपसमूह भने १४ अंकले बढेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १५ प्रतिशतले घटेको छ। समग्रमा बजार घटेपनि हिमालयन बेंक लिमिटेड बोन्ड २०८६ को सेयर ६ प्रतिशतले बढेको छ ।


यस दिन ३४९ कम्पनीको एक करोड ४० लाख कित्ता सेयर ६ अर्ब ५३करोडमा कारोबार भएको छ ।

प्रकाशित : १५ बैशाख २०८३, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह