Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, ५ अर्ब २७ करोडको कारोबार


GDP नेपाल
   ११ बैशाख २०८३, शुक्रबार


काठमाडौँ । शुक्रबार सेयर बजार परिसूचक नेप्से १.५४ अंकले बढेर दुई हजार ७८८.७० विन्दुमा पुगेको छ ।






बैंकिङ ३, विकास बैंक १३, होटल तथा पर्यटन २६, हाइड्रोपावर १०, उत्पादन ७७ र व्यापार उपसमूह २२ अंकले बढेको छ । समग्रमा बजार बढेपनि फाइनान्स १४, जीवन बीमा ३३, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ७ र अन्य उपसमूह २० अंकले घटेको छ ।

आज पाल्पा सिमेन्ट, शिखर पावर र माई खोला हाइड्रोपावरको सेयर १५ प्रतिशतले बढेको छ। समग्रमा बजार बढेपनि मेन्छियाम हाइड्रोपावरको सेयर ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३५१ कम्पनीको एक करोड २१ लाख कित्ता सेयर ५ अर्ब २७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ११ बैशाख २०८३, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह