Logo

बैंक / बिमा /शेयर

गणपति लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा ढकाल


GDP नेपाल
   २ कार्तिक २०७९, बुधबार


गणपति लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा बिष्णु प्रसाद ढकाल नियुक्त भएका छन् ।

कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत किरण बिष्टले दिएको राजीनामा स्वीकृती गरी नायब प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह