Logo

बैंक / बिमा /शेयर

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   ६ कार्तिक २०७९, आइतबार


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रिमा आएको छ ।

कम्पनीले ४७ हजार १६२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशनको ३५ दिनभित्र संस्थाको मुख्य कार्यालय बनेपा १३, साँगा काभ्रेपलाञ्चोकमा निवेदन दिनुपर्नेछ ।

यस्तै, तोािएको अवधिमा कुनै पनि आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ता लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ६ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह