Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई लघुवित्तको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १८ कार्तिक २०७९, शुक्रबार


ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रिमा ल्याएको छ । संस्थाले ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय पोखरा –२६ विजयपुर, कास्कीमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने लघुवित्तले जनाएको छ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह