Logo

बैंक / बिमा /शेयर

जाल्पा सामुदायिक लघुवित्तको लाभांश घोषणा


GDP नेपाल
   २० कार्तिक २०७९, आइतबार


जाल्पा सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजका लागि ३.८४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि शेयरधनीहरुले पाउने छन् ।

प्रकाशित : २० कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह