Logo

Sub-banner

अब सुनचाँदीको असर्फी खरिद गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने


GDP नेपाल
   २४ कार्तिक २०७९, बिहिबार


अब नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट सुन तथा चाँदीको असर्फी खरिद गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने भएको छ ।

मुद्रा व्यवस्थापन विभागका अनुसार कात्तिक २३ गतेबाट सुनको असर्फी, चाँदीको मेडालियनरस्मारिका सिक्का खरिद गर्दा असर्फी खरिद गर्दा क्युआर कोडबाट भुक्तानी गर्न मिल्ने भएको हो ।

यसअघि असर्फी खरिद गर्नका लागि ग्राहकले नगद नै लग्नुपर्ने व्यवस्था थियो ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह