Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति ?


GDP नेपाल
   १५ मंसिर २०७९, बिहिबार


नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य ४० रूपैयाँले बढेको छ । बुधबार प्रतितोला १२ सय ९० रूपैयाँ रहेको कारोबार भएको चाँद्यी आज ४० रूपैयाँले बढेर १३ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह