Logo

बैंक / बिमा /शेयर

आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ अफर सञ्चालन


GDP नेपाल
   १६ मंसिर २०७९, शुक्रबार


आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात ‘साइबर विक’ अब नेपालमा पनि सञ्चालनमा आएको छ।

मंसिर १३ गतेबाट सुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकले बिग डिजिटल स्टोरमा ५०५ सम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरू खरिद गर्न सक्नेछन्।

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरूले थप १०५ छुट, रू। १,००० सम्म मात्र पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले सो अफर बिग डिजिटलको स्टोरहरूमा मात्र पाउन सक्नेछन्।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह