Logo

कर्पोरेट-बजार

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   १६ मंसिर २०७९, शुक्रबार


शुक्रबार सुनको मुल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले बढेसँगै ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह