Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकको सीइओमा पुन: गणेशराज पोख्रेल नियुक्त


GDP नेपाल
   १९ माघ २०७९, बिहिबार


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन: गणेशराज पोख्रेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पोख्रेललाई आगामी चार वर्षका लागि पुन सीइओमा चयन गरेको हो ।

पोख्रेल स्थापना कालदेखि नै बैंकमा आबद्ध रहेका छन् । २०६५ साल देखिनै दोस्रो वरियतामा रही बैंकमा कार्य सम्पादन गर्दै आएका पोख्रेलले ।

उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाइल बैकिङ तथा अन्य डिजिटल एवं ट्रान्जेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङमा राम्रो उपलब्धि हासिल गर्न सफल भएको बैंकको भनाई छ।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह