Logo

बैंक / बिमा /शेयर

नेस्डो समृद्धि लघुवित्तद्वारा ७३.६८ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   १२ चैत्र २०७९, आइतबार


नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी २५ करोड २५ लाखको ५० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत २३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह