Logo

बैंक / बिमा /शेयर

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री


GDP नेपाल
   १३ चैत्र २०७९, सोमबार


सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चंकी क्षेत्री नियुक्त भएका छन् ।

नेपाल बीमा प्राधिकरणले कम्पनीको सीईओमा क्षेत्रीलाई नियुक्त गर्न अुमति दिएको हो । बीमा क्षेत्रमा दुई दशक भन्दा बढी काम गरिसकेका उनी यस अघि ओरेन्टल इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्यरत थिए ।

प्रकाशित : १३ चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह