Logo

राजनीति

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित


GDP नेपाल
   २६ चैत्र २०७९, आइतबार


राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बित गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी निलम्बन गरेको हो । यस्तै, अडियो बाहिरिएको विषयमा छानबिन गर्न समिति समेत बनाइएको रास्वपाले जानकारी दिएको छ ।

अडियोमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री भएपछि सहयोग गर्ने जनाउँदै प्रसाईंसँग साढे २ करोड रुपैयाँ माग गरेका छन्। सो अडियोमा ढकालले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।

प्रकाशित : २६ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह