Logo

राजनीति

रवि लामिछानेका ड्राइभर दिलबहादुर थापाको निधन


GDP नेपाल
   १९ बैशाख २०८०, मंगलबार


घरको छतबाट खसेर गम्भीर घाइते भएका रवि लामिछानेका ड्राइभर दिलबहादुर थापाको मृत्यु भएको छ । थापाको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार उनको मंगलबार दिउँसो २ बजेतिर मृत्यु भएको हो ।

थापा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको भरतपुस्थित घरको छतबाट खसेर वैशाख ४ गते गम्भीर घाइते भएका थिए ।

घटना भएगत्तै प्रहरीले उनीसँगै सुतेका अर्का चालकलाई सोधपुछ गरेको थियो । उनीहरु सुतेको ठाउँ नजिकै रक्सिको बोतल पाइएकाले थापा नसाको तालमा आफैँ छतबाट खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : १९ बैशाख २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह